Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

संविधान संशोधनका लागि सरकारलाई समर्थन गर्छौं- कमल थापा

संविधान संशोधनका लागि सरकारलाई समर्थन गर्छौं- कमल थापा

  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले रास्वपाका वरिष्ठ नेता बालेन शाह र सभापति रवि लामिछानेलाई समर्थनको शर्त अगाडी सारेका छन् ।

    onlinepatrika
    Arghakhachi

    थापले बालेनको नेतृत्वमा बन्ने सम्भावित सरकारलाई संविधान संशोधनमार्फत नेपाललाई हिन्दूराष्ट्र बनाउने प्रतिबद्धता जनाए समर्थन गर्ने शर्त अगाडी सारेका हुन् ।

    AGNI GROUP

    उनले भनेका छन्- यदि प्रस्तावित सरकारले हिन्दूराष्ट्र पुनःस्थापना गर्ने विषयमा स्पष्ट प्रतिबद्धता जनाउँछ भने राप्रपा संसदमा संविधान संशोधनका लागि आवश्यक समर्थन दिन तयार रहनेछ ।’

    नेपालमा राजसंस्था र हिन्दूराष्ट्रको पक्षमा आवाज उठाउँदै आएको राप्रपाले यस निर्वाचनमा भने लज्जास्पद प्रदर्शन गरेको छ । राप्रपाले प्रत्यक्षमा एक सिट जितेको छ भने समानुपातिकतर्फ थ्रेस होल्ड मुश्किलले कटाएर राष्ट्रिय दलको मान्यता पाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij