Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

राष्ट्रियसभाका नयाँ १८ सदस्यले शपथ लिँदै

राष्ट्रियसभाका नयाँ १८ सदस्यले शपथ लिँदै

  • काठमाडौं । राष्ट्रियसभाका नवनिर्वाचित सदस्यहरूको आज शपथ हुँदैछ । संसद सचिवालयका अनुसार दिउँसो २ बजे शपथ ग्रहण समारोह राखिएको छ ।

    onlinepatrika
    Arghakhachi

    संसद सचिवालयले एक सूचनामा मार्फत् १ घण्टा अगाडि नै शपथका लागि औपचारिक वा आफ्नो पहिचालन झल्कने पोशाकमा आउन आग्रह गरेको छ ।

    AGNI GROUP

    गत माघ ११ मा सम्पन्न राष्ट्रियसभाको निर्वाचनबाट १८ जना सदस्य निर्वाचित भएका छन् । एक जना राष्ट्रपतिबाट मनोनीत गर्न बाँकी छ ।

    राष्ट्रियसभा चुनावमा कांग्रेस-एमाले र लोसपाबीच तालमेल भएको थियो भने नेकपा एक्लै लडेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट