Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

मोरङ क्षेत्र नम्बर २

जीतको सूचना आउँदै गर्दा रास्वपा नेताको निधन

जीतको सूचना आउँदै गर्दा रास्वपा नेताको निधन

मतगणनास्थलबाट खाना खान गएका बेला उनी ढलेका थिए ।

  • विराटनगर । 

    onlinepatrika
    Arghakhachi

    मोरङको क्षेत्र नम्बर २ मा रास्वपाका प्रतिनिधिको मृत्यु भएको छ । उनी रास्वपाका उम्मेदवार कृष्ण कार्कीका प्रतिनिधि रहेको मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालले बताए ।

    AGNI GROUP

    उनका अनुसार रास्वपाका जिल्ला सदस्य समेत रहेका दुर्गा रेग्मी मृत्यु भएको हो । उनको हृदयाघातको कारण मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

    मतगणनास्थलबाट खाना खान गएका बेला उनी ढलेका थिए । उनको खाना खाएकै स्थानमा मृत्यु भएको एसपी कटवालले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट