Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

तनहुँ- १ मा रास्वपा नेता डा. स्वर्णिम वाग्ले अगाडी

तनहुँ- १ मा रास्वपा नेता डा. स्वर्णिम वाग्ले अगाडी

  • काठमाडौँ । तनहुँ- १ मा रास्वपा नेता डा. स्वर्णिम वाग्लेले अग्रता बढाएका छन् ।

    onlinepatrika
    Arghakhachi

    प्राप्त पछिल्लो मतगणना अपडेट अनुसार डा. वाग्लेले २ हजार १३१ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली काँग्रेसका गोविन्द भट्टराईले ९६३ मत प्राप्त गरेका छन् भने एमालेकी भगवती न्यौपानेले ९२७ मत प्राप्त गरेकी छन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट