Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सर्लाहीमा रोकियो मतदान

सर्लाहीमा रोकियो मतदान

  • काठमाडौं । सर्लाहीको बलरा नगरपालिका–४ को एक केन्द्रमा मतदान रोकिएको छ ।

    onlinepatrika
    Arghakhachi

    दलका प्रतिनिधिहरूबीच विवाद हुँदा बलारा ४ मा पर्ने  प्राथमिक विद्यालय रहेको मतदान केन्द्रको मतदान रोकिएको हो । बलरा रास्वपा उम्मेदवार अमरेशकुमार सिंहको पालिका हो ।

    AGNI GROUP

    अहिले प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसहित पुगेर विवाद मिलाउने प्रयास गरिरहेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट