Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

हतियार अकस्मात् पड्किएपछि

हतियार अकस्मात् पड्किएपछि

मतदान स्थलको सुरक्षामा खटिएका प्रहरी जवानले बोकेको हतियार झुक्किएर अकस्मात पड्किएर मतपेटिकामा गोली लागेको हो ।

  • उदयपुरमा मतदान चलिरहँदा मतपेटिकामा गोली लागेको छ । मतदान स्थलको सुरक्षामा खटिएका प्रहरी जवानले बोकेको हतियार झुक्किएर अकस्मात पड्किएर मतपेटिकामा गोली लागेको हो ।

    onlinepatrika
    Arghakhachi

    गोलीले मतपेटिकामा क्षति भएको छ । यद्यपि पेटिकामा खसेका मतपत्रहरू भने सुरक्षित छन् । बिहान ७:१३ बजे कटारी नगरपालिका-३ तरकारी तथा फलफूल बिक्री केन्द्र तावाखोलाको ‘ख’ मतदान केन्द्रमा घटना भएको हो ।

    AGNI GROUP

    May be an image of one or more people

    गोली चल्दा मतपेटिकामा ४ वटा मत खसिसकेको थियो । मतपेटिकामा क्षति भए पनि भोट हालिसकेको मतपत्र सुरक्षित रहेकोले मतपत्र अर्को मतपेटिकामा राखेर मतदान सुरू गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट