Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

मतदान कर्मचारी बेहोस

मतदान कर्मचारी बेहोस

  • काठमाडौं । बारामा मतदान चलिरहेका बेला एक निर्वाचन अधिकृत बेहोस भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    बाराको सिम्रौनगढ नगरपालिका–३ स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय किसनपुर मतदानस्थलमा खटिएका कर्मचारी बेहोस भएका हुन् ।

    AGNI GROUP

    निर्वाचन कर्मचारी श्याम प्रसाद साह अचानाक बेहोस भएपछि उनलाई बाराकै अस्पतालमा उपचारका लागि पठाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij