Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

झापा पुगेर ओलीले भने-चुनाव त हुन्छ भन्ने ठानेको छु

झापा पुगेर ओलीले भने-चुनाव त हुन्छ भन्ने ठानेको छु

  • काठमाठौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले तोकिएको मितिमा नै चुनाव हुने बताएका छन् ।

    onlinepatrika
    Arghakhachi

    मतदातासँग भेटघाटका लागि झापा पुगेका ओलीले भद्रपुर विमानस्थलमा सञ्चारकर्मीसँग तोकिएको मितिमा नै चुनाव हुने देखेको बताए ।

    AGNI GROUP

    चुनावबारे सञ्चारकर्मीले सोधेको प्रश्नमा ओलीले भने, ‘चुनाव त हुन्छ भन्ने ठान्छु अब ।’ यद्यपि, सरकारको गतिविधि हेर्दा अझै पनि शंका गर्ने ठाउँ रहेको उनको भनाइ छ ।
    साथै, उनले घरदैलोको क्रममा सबै मतदातासम्म पुग्ने पनि बताए । ओलीले झापा– ५ बाट उम्मेदवारी दिएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट