Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

जापान सरकारले आफ्नो निवासीलाई निःशुल्क कोरोनाको खोप उपलब्द गराउने भएको छ

जापान सरकारले आफ्नो निवासीलाई निःशुल्क कोरोनाको खोप उपलब्द गराउने भएको छ

  • काठमाडौं । टोकियो । दैनिक रुपमा कोरोनाभाइरसबाट सङ्क्रमितहरु बढेको बेला जापानको संसदले एउटा कानुन नै पारित गरेर  जापानमा बस्ने सबैलाई सरकारले कोरोना भाइरस विरुद्धको खोप निःशुल्क उपलब्ध गराउने भएको छ । 

    नयाँ कानुन अनुसार १२ करोड ६० लाख मानिसलाई कोरोना विरुद्धको खोप लगाउनका लागि दुबै सदनबाट बजेट पारित गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij