Jun 09 2025 | २०८२, जेठ २६ गते
काठमाडौं । प्रधानमन्त्री केपी ओली राष्ट्रपति विद्यादेवी भण्डारी भेट्न शितल निवास पुगेका छन् । निर्वाचन आयोग पुगेका ओली त्यहाँबाट सिधै शितल निवास पुगेका थिए ।
आयोगलाई निर्वाचन प्रक्रिया एक मिनेट पनि नरोक्न आग्रह गरेका ओली शितल निवास पुगेका हुन् ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij