
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले सन् २०२० मा गरेको सर्वेक्षणले एचआईभी संक्रमित प्रत्येक ३७ जनामध्ये २८ जनामा हेपाटाइटिस ‘सी’ संक्रमण भएको देखाएको हो । सुई साटासाटले एचआईभीसँगै हेपाटाइटिस ‘बी’ र ‘सी’को संक्रमण उच्च हुँदै गएको हो ।
पाँच वर्षको अवधिमा एचआईभीपछि हेपाटाइटिस ‘सी’ संक्रमण हुनेको दर २६ प्रतिशतले बढेको हो । औषधि नै दुर्लभ रहेको हेपाटाइटिस ‘सी’ यो दरमा बढ्दै जानु नेपालका लागि चुनौती भएको जनस्वास्थ्यविद् डा.समीरमणि दीक्षित बताउँछन् । हाललाई काठमाडौंका वीर, त्रिवि शिक्षण अस्पताल र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुबाट उपचार सेवा सुरु गरिने र क्रमैसँग यसलाई विस्तार गर्दै लैजाने डा.देवकोटाको भनाइ छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij