Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

झापा-५ मा घरदैलो गर्दै बालेन-पत्नी

झापा-५ मा घरदैलो गर्दै बालेन-पत्नी

  • काठमाडौँ । झापा-५ मा घरदैलो अभियानको नेतृत्व गर्दै बालेन्द्र शाहकी श्रीमती सविना काफ्लले प्रचार थालेकी छन् ।

    onlinepatrika
    Arghakhachi

    उनको नेतृत्वमा सोमबार बिहान दमक–९ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आयोजनामा मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम भएको थियो ।

    AGNI GROUP

    दमक–९ स्थित उराव बस्तीबाट सुरु भएको घरदैलो कार्यक्रम पाणिनि स्कुल हुँदै देवसिंह टोल, नौभाइ चोक र बुद्ध चोक पार गर्दै पुनः उराव बस्तीमै पुगेर समापन गरिएको थियो । कार्यक्रमका क्रममा रास्वपाका नेताहरूले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूका समस्या, गुनासा तथा सुझावहरू सुनेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij