Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

कांग्रेस आधिकारिकता विवाद : देउवा पक्षको रिटको पेशी पोखरेलको एकल इजलासमा

कांग्रेस आधिकारिकता विवाद : देउवा पक्षको रिटको पेशी पोखरेलको एकल इजलासमा

  • काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी निर्वाचन आयोगको निर्णयविरुद्ध शेरबहादुर देउवा पक्षद्वारा सर्वोच्चमा दायर रिटको आज पहिलो सुनुवाइ हुँदैछ ।

    onlinepatrika
    Arghakhachi

    उक्त रिटको सुनुवाइका लागि न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासमा पेशी चढेको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट