
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं । आज निर्वाचन आयोग पुगेर प्रधानमन्त्री ओलीले आफ्नो समूहलाई आधिकारिक भएको दाबी गर्ने बुझिएको छ । संसद विघटनपछि नेकपाका दुवै समूह (ओली र प्रचण्ड–नेपाल) ले आफूलाई आधिकारिकता दाबी गरिरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोग पुगेका छन् । नेकपाको अर्का प्रचण्ड–नेपाल पक्ष आयोग पुगेर आधिकारिकता दाबी गरेका छन् तर प्रधानमन्त्री ओली भने आयोग गएका थिएनन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij