Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नबिल बैंकको अध्यक्ष बने निर्वाण कुमार चौधरी

नबिल बैंकको अध्यक्ष बने निर्वाण कुमार चौधरी

  • काठमाडौं । निर्वाण कुमार चौधरी नबील बैंकको अध्यक्ष बनेका छन् ।

    onlinepatrika
    Arghakhachi

    बैंकको सोमबारै बसेको सञ्चालक समितिको ६९९औँ बैठकले बैंक सञ्चालक समितिको अध्यक्षमा सञ्चालक चौधरीलाई चयन गर्ने निर्णय गरेको हो । उनि नेपाल राष्ट्र बैंकबाट शपथग्रहणपश्चात् अध्यक्षको कार्यभार सम्हालेका छन् ।

    AGNI GROUP

    निवर्तमान अध्यक्ष उपेन्द्रप्रसाद पौडेलको दुई कार्यकाल सम्पन्न भएपछि चौधरीले अध्यक्षको कार्यभार सम्हालेका हुन् ।

    नबिलले देशभर २६८ शाखा सञ्जालसहित ३२१ एटीएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट