Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौँ । निर्वाचन नजिकिएसंगै नेकपा एमालेले तयारी तिब्र रुपमा अगाडि बढाएको छ । उम्मेदवार सिफारिस गर्ने क्रममा एमाले बाट धेरै जसो क्षेत्रमा एकल सिफारिस परेको छ ।
यसैक्रममा अहिलेसम्म एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित दुई दर्जन नेताहरु एकल सिफारिस भएका छन् ।
जसमा केपी शर्मा ओलीः झापा–५, विष्णु पौडेल : रुपन्देही–२, शंकर पोखरेलः दाङ–२, लेखराज भट्टः कैलाली–४, महेश बस्नेतः भक्तपुर–२, प्रदीप ज्ञवालीः गुल्मी–१, ईश्वर पोखरेलः काठमाडौँ–५, लीलानाथ श्रेष्ठः सिरहा–३, अजय गुप्ताः रौतहट–१, हरि उप्रेतीः सर्लाही–३ ।
त्यसैगरि तिलक महतः नवलपुर–२, मिलन गुरुङः गोरखा–२, बद्री मैनालीः नुवाकोट–१, सूर्य ढकालस् बाँके–१, दलबहादुर सुनारस् बाँके–३, विश्राम चौधरीः कपिलवस्तु–१, सुहाङ नेम्वाङः इलाम–२, लक्ष्मी महतो कोइरीः महोत्तरी–१, ध्रुव शाहीः सुर्खेत–१, कलाधर देवकोटाः सुर्खेत–२, गुलाबजंग शाहः सल्यान, मणिराम फुयालः काठमाडौँ–२ (प्रस्ताव), दामोदर भण्डारीः बैतडी, गणेश ठगुन्नाः दार्चुला र दीपक प्रकाश भट्टस् कञ्चनपुर–३ एकल सिफारिस भएका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij