Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

रास्वपाको ‘प्राइमरी इलेक्सन’ मा लोकप्रिय मत ल्याउनेहरू बन्दसूचीमा पछि धकेलिए

रास्वपाको ‘प्राइमरी इलेक्सन’ मा लोकप्रिय मत ल्याउनेहरू बन्दसूचीमा पछि धकेलिए

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौंका मेयर बालेन्द्र शाहको समूह र कुलमान घिसिङ संलग्न रहेको उज्यालो नेपाल पार्टीसँग एकता प्रक्रिया टुंग्याएपछि गएराती मध्यरातमा समानुपातिकको बन्द सूची निर्वाचन कार्यालयमा दर्ता गरेको छ । समानुपातिक सूचीमा बालेन शाह समूहका ४० जना, उज्यालो नेपालका १८ जना र रास्वपाका ५२ जना रहेका छन् ।

    onlinepatrika
    Arghakhachi

    रास्वपाले समानुपातिक उम्मेदवार तय गर्न अन्तरिम प्राइमेरी निर्वाचन नै गरेको थियो । नेपालमा अन्य कुनै दलले यस्तो प्रकृया नगरेपनि रास्वपाले आन्तरिक उम्मेदवार छनौटका विभिन्न प्रक्रिया तय गरेर अन्तमा निर्वाचन गरेको थियो । तर समानुपतिको सुची हेर्दा यस निर्वाचनको औचित्यमा प्रश्न उठेको छ ।

    AGNI GROUP

    आन्तरिक निर्वाचनमा लोकप्रिय मत पाएका उम्मेदवारनै रास्वपाको समानुपातिक सुचिमा पछाडी राखिएपछि यस प्रक्रियाको औचित्यमा प्रश्न उठेको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट