Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नागरिक लगानी कोषको लाभांश घोषणा

नागरिक लगानी कोषको लाभांश घोषणा

  • काठमाडौं । नागरिक लगानी कोषले सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई कुल १३ प्रतिशत लाभांश घोषणा गरेको हो । जसमा ८ प्रतिशत नगद र ५ प्रतिशत बोनस सेयर रहेको छ ।

    AGNI GROUP

    आगामी साधारणसभाबाट पारित भएपश्चात उक्त लाभांश प्रदान गरिने कम्पनीले जनाएको छ ।

    २० प्रतिशत सर्वसाधारण र ८० प्रतिशत संस्थापक सेयर रहेको कम्पनीको चुक्ता पूँजी ६ अर्ब ४८ करोड रुपैयाँ छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट