Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सरकारको नगद मौज्दातमा वृद्धि

सरकारको नगद मौज्दातमा वृद्धि

  • काठमाडौं । नेपाल सरकारको नगद मौज्दातमा वृद्धि देखिएको छ । नेपाल राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खाताहरूमा २०८२ कात्तिक मसान्तसम्ममा कुल २०२ अर्ब ९७ करोड रुपैयाँ नगद मौज्दात पुगेको हो ।

    onlinepatrika
    Arghakhachi

    यसअघि २०८२ को असार मसान्तमा सरकारको यस्तो नगद मौज्दात १३० अर्ब ७३ करोड रुपैयाँ रहेको थियो । असार मसान्तको तुलनामा कात्तिक मसान्तसम्म आइपुग्दा सरकारी ढुकुटीमा नगद जम्मा हुने क्रम बढेको देखिन्छ ।

    AGNI GROUP

    उक्त मौज्दात रकममा प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकमसमेत समावेश रहेको राष्ट्र बैंकले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट