Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

जनार्दन शर्मालाई गृह जिल्लामा कालो झण्डा

जनार्दन शर्मालाई गृह जिल्लामा कालो झण्डा

  • काठमाडौं । जनार्दन शर्मालाई गृह जिल्ला रुकुम पुर्वमा नेपाली कम्युनिष्ट पार्टीका कार्यकर्ताले कालो झन्डा देखाएका छन् 

    onlinepatrika
    Arghakhachi

    जनार्दनलाई रुकुमको सल्ले एयरपोर्टमा युवाहरुले कालो झण्डा देखाएर विरोध गरेका थिए । जनार्दन रुकुम पुगेको बेला पार्टी फुटाएको भन्दै नेपाली कम्युनिष्ट पार्टीका कार्यकर्ताले कालो झण्डा देखाएका हुन् ।

    AGNI GROUP

    जनार्दन शर्मा नेकपा माओवादी केन्द्रबाट अलग हुँदै प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेका छन् भने माओवादीले विभिन्न दलसँग एकता गर्दै नेपाली कम्युनिष्ट पार्टी बनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij