Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

मधेशका मुख्यमन्त्री यादवले दिए पदबाट राजीनामा

मधेशका मुख्यमन्त्री यादवले दिए पदबाट राजीनामा

  • काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा दिएका छन् । बुधबार विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठकमा मुख्यमन्त्री यादवले राजीनामाको घोषणा गरेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    सोमबार सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो । उक्त आदेश अनुसार आज प्रदेशसभा बैठक बोलाइएको थियो । विश्वासको मत नपाउने देखेपछि उनले बैठकलाई सम्बोधन गर्दै राजीनामाको घोषणा गरेका हुन् ।

    AGNI GROUP

    यादव कात्तिक २३ गते संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij