Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

कुलमानको पार्टीलक्षित ओलीको टिप्पणी- फ्युज गएको चिम

कुलमानको पार्टीलक्षित ओलीको टिप्पणी- फ्युज गएको चिम

  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले राजनीतिक मुहान सच्याउनुपर्ने बताएका छन् । पार्टीको वन तथा वातावरण विभागको कार्यक्रमलाई सम्बोधन गर्दै आज देशमा राजनीतिक मुहान बिग्रिएको बताए ।

    onlinepatrika
    Arghakhachi

    उनले ऊर्जामन्त्री कुलमान घिसिङको समर्थनमा खुलेको उज्यालो नेपाल पार्टीप्रति सङ्केत गर्दै उनले भने, ‘हिपोक्रेसीको कस्तो जमाना छ ओहो उज्यालो नेपाल, सिम्बोल पनि चिम राख्ने । फ्युज गएको चिम । कति साह्रो नेपाली जनतालाई < यस्ता यस्ताबाट हामी गुज्रिरहेका छौँ । यस परिस्थितिलाई करेक्सन गर्नुपर्छ ।’

    AGNI GROUP

    उनले अहिलेको सरकार देशको स्वार्थलाई मासेर अराजकता, वितण्डा, आगजनीबाट बनेको टिप्पणी गरे । देशलाई सही ट्र्याकमा फर्काउनको लागि संसद् पुनर्स्थापनाको विकल्प नभएको दोहोर्‍याए ।

    अवैध र अनधिकृत रूपमा सिफारिस गरिएको संसद् विघटनविरुद्ध बोल्न नसक्ने हो भने नेपाली डिक्सनेरीबाट सत्य भन्ने शब्द डिलिट गर्दिए हुने उनको तर्क छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij