Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

चन्द्रदेवले दिए भुसाललाईकार्यवाहक अध्यक्षको जिम्मेवारी

चन्द्रदेवले दिए भुसाललाईकार्यवाहक अध्यक्षको जिम्मेवारी

  • काठमाडौं । नेकपा संयुक्तको अध्यक्ष चन्द्रदेव जोशीले घनश्याम भुसाललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका छन् । आज पत्रकार सम्मेलन गरेर आफूले भुसाललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको जानकारी गराए ।

    onlinepatrika
    Arghakhachi

    नेकपा एकीकृत समाजवादीको पुनर्गठन अभियानले नेकपा संयुक्त नाम राखेर संयुक्तकै चुनाव चिन्ह हँसिया राख्ने यसअघि नै सहमति भइसकेको छ ।

    AGNI GROUP

    आफूहरू एक ठाउँमा उभिएको भन्दै युवापंक्तिले कम्युनिस्ट आन्दोलन अगाडि बढाउनको लागि आफूले नेतृत्व छाडेको जोशीले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij