Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

स्टार अलराउण्डर आन्द्रे रसेलको आइपीएलबाट सन्यास

स्टार अलराउण्डर आन्द्रे रसेलको आइपीएलबाट सन्यास

  • काठमाडौँ । वेस्ट इण्डिजका अलराउण्डर आन्द्रे रसेलले इण्डियन प्रिमियर लिग (आइपिएल) बाट सन्यासको घोषणा गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    आइपिएलका ११ सिजन कोलकोता नाइट राइडर्सबाट खेलेका रसेलले आइतबार आइपिएल नखेल्ने घोषणा गरेका हुन् । ३७ बर्षिय रसेललाई कोलकोताले आगामी अक्सन अघि टिमबाट रिलिज गरेको थियो ।

    AGNI GROUP

    रसेलले अब आइपीएल नखेल्ने घोषणा गर्दै कोलकोताको प्रशिक्षकको टिममा रहने बताएका छन् । उनले भनेका छन्- 'अनि सबैभन्दा राम्रो कुरा के हो भने, म घर छोडेर जाँदै छैन, तपाईंले मलाई २०२६ को पावर कोचको रूपमा केकेआरको सपोर्ट स्टाफमा नयाँ भूमिकामा देख्नुहुनेछ ।'

    रसेलले २०१२ र २०१३ सिजन दिल्लीबाट खेलेका थिए भने त्यसपछिका ११ सिजन कोलकोताबाट खेलेका थिए । उनले कोलकोताबाट १३३ खेल खेलेका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij