
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । राष्ट्रिय महिला लिग फुटबल अन्तर्गत आज आइतवार विराटनगर महानगरपालिका र चन्द्रपुर नगरपालिका भिड्दै छन् ।सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने विराटनगर र चन्द्रपुरबीचको खेल अपरान्ह १२ बजे शुरु हुनेछ ।
विराटनगर ६ खेलमा १० अंक जोडेर तेस्रो स्थानमा रहेको छ भने चन्द्रपुर चन्द्रपुर ६ खेलमा ३ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij