Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

देउवाले बोलाए पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको बैठक

देउवाले बोलाए पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको बैठक

  • काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीसँग आज महाधिवेशनको मिति र अन्य विषयमा छलफल गर्ने भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    उपसभापति पूर्णबहादुर खड्काले पहल गरे पनि सहमति नपाएपछि देउवाले आफैँ बैठक आह्वान गरेका हुन् । देउवाले दिउँसो १ बजे महाराजगन्जस्थित निवासमा बैठक बोलाएका छन् ।

    AGNI GROUP

    बैठकमा नेता डा.शेखर कोइराला र निवर्तमान गृहमन्त्री रमेश लेखक पनि सहभागी हुनेछन् ।

    देउवाको प्रत्यक्ष पहलपछि महाधिवेशनको मितिबारे टुंगो लाग्ने अपेक्षा गरिएको छ । यसअघि सहमति नबन्दा कांग्रेसका बैठकहरू पटक पटक स्थगित हुँदै आएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट