Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक फेरी सर्यो

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक फेरी सर्यो

  • काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सरेको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलले केन्द्रीय कार्यसमितिको बैठक आइतबारसम्मका लागि सरेको जानकारी दिएका हुन् । 

    onlinepatrika
    Arghakhachi

    यसअघि विहिबार बस्ने भनिएको बैठक आज शुक्रबार दिउसो २ बस्ने भनिएको थियो । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक अब आइतबार २ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा बस्ने पौडेलले जानकारी दिएका छन् । 

    AGNI GROUP

    यसअघि गत शनिबार बसेको बैठकले फागुन २१ गते हुने निर्वाचनमा भाग लिने निर्णय गरेपनि महाधिवेशन बारेको विवाद कायम रहेको छ ।

    संस्थापन पक्षका केन्द्रीय सदस्यहरुले चुनावपछि महाधिवेशन गर्नुपर्ने धारणा राखिरहेका छन् भने संस्थापन इतर पक्षले महाधिवेशन गरेर चुनावमा जानुपर्ने बताउदै आएका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको गत असोज २८ मा प्रारम्भ भएको अझै जारी रहेको छ र निर्णयमा पुग्न सकिरहेको छैन ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij