Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

डुकुछापमा डोजोको चहलपहल

डुकुछापमा डोजोको चहलपहल

  • जापानको होन्बु डोजोसँग जुमको माध्यमबाट प्रत्यक्ष सम्पर्कमा रही सेमिनार संचालन भएको हो । 

    images
    images
    images

    ललितपुर । केजी वाडो रीयु कराते मुख्य डोजोमा दोश्रो प्राविधिक छलफल र डान परिक्षा सम्पन्न भएको छ ।  गोदावरी नगरपालिकाका जेष्ठ वडासदस्य आत्माराम खड्काको सभापतित्वमा कार्यक्रम भएको डोजोका अध्यक्ष विजय खड्काले जानकारी दिए । कार्यक्रमको प्रमुख अतिथिमा जिल्ला खेलकूद विकास समिति ललितपुरका अध्यक्ष भरत पराजुली, विशेष अतिथि गोदावरी नगरपालिकाकी कार्यपालिका सदस्य बिन्दु तामाङ, मोहन  महर्जन साथैका साथै एकेएफ रेफ्री तथा प्रशिक्षक सरिता गुरुङ र राष्ट्रिय खेलाडी विनोद शाक्य गुभाजुको उपस्थिति रहेको थियो ।

    कुमिते सेमिनार विनोद शाक्यले र काता किहोन सेमिनार केजी नेपालका प्रमुख प्रशिक्षक विजय खड्का र रेफ्री सेमिनार एकेएफ रेफ्री सरिता सापकोटाले संचालन गर्नुभएको थियो । जापानको होन्बु डोजोसँग जुमको माध्यमबाट प्रत्यक्ष सम्पर्कमा रही सेमिनार संचालन भएको हो । 

    dozo.jpg

    dozo2.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij