Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

जसपाका बागमती प्रदेश अध्यक्ष गोले एमालेमा प्रवेश

जसपाका बागमती प्रदेश अध्यक्ष गोले एमालेमा प्रवेश

  • काठमाडौँ । जनता समाजवादी पार्टीका बागमती प्रदेश अध्यक्ष जयप्रसाद गोले नेकपा एमालेमा प्रवेश गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    गोलेलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका छन् ।

    AGNI GROUP

    गोलेले एमालेमा प्रवेश गर्दै लामो इतिहास बोकेको पार्टी एमाले भएको र विद्यार्थीकालमा एमालेमा काम गरेको कारणले पार्टीमा प्रवेश गरेको बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij