Jun 09 2026 | २०८३, जेठ २६ गते
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले ब्लाइन्ड महिला टी–२० विश्वकप क्रिकेटको उपविजेता नेपाली टोलीलाई १० लाख रूपैयाँलाई दिएको छ ।
गत आइतबार श्रीलंकाको कोलम्बोमा भएको फाइनलमा नेपाल भारतसँग सात विकेटले पराजित भएको थियो ।
क्यानले मंगलबार सम्मानस्वरूप १० लाख दिएको हो ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij