Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

रास्वपाका काठमाडौँ जिल्ला सभापति बिष्टले फिर्ता लिए राजीनामा

रास्वपाका काठमाडौँ जिल्ला सभापति बिष्टले फिर्ता लिए राजीनामा

  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का काठमाडौँ जिल्ला सभापति प्रदीप बिष्टले पदबाट दिएको राजीनामा फिर्ता लिएका छन् ।

    onlinepatrika
    Arghakhachi

    रास्वपा प्रवक्ता मनिष झाले विष्टले सोमबार आफ्नो राजीनामा फिर्ता लिएको जानकारी दिएका छन् ।

    AGNI GROUP

    विष्टले मंसिर ५ गते पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीलाई सम्बोधन गर्दै राजीनामा पत्र बुझाएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij