Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

आहा रारा पोखरा गोल्ड कप माघ २७ गतेदेखि फागुन ९ गतेसम्म हुने

आहा रारा पोखरा गोल्ड कप माघ २७ गतेदेखि फागुन ९ गतेसम्म हुने

  • काठमाडौं । आहा रारा पोखरा गोल्ड कपको २५औं संस्करण माघ २७ गतेदेखि फागुन ९ गतेसम्म हुने भएको छ ।

    onlinepatrika
    Arghakhachi

    सोमबार आयोजक सहारा क्लब पोखराले माघ २७ गतेदेखि फागुन ९ गतेसम्म आहा रारा पोखरा गोल्ड कपको २५औं संस्करण आयोजना हुने जानकारी दिएको हो । 

    AGNI GROUP

    क्लबले पोखरामा आयोजनामा हुने उक्त प्रतियोगिताको लागि अखिल नेपाल फुटबल संघबाट समय तालिका प्राप्त भएको र तयारी शुरु भएको जानकारी दिएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij