Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

नेकपा एमाले

बिराटनगरमा महेश बस्नेतमाथि आक्रमणको प्रयास

बिराटनगरमा महेश बस्नेतमाथि आक्रमणको प्रयास

  • काठमाडौं । नेकपा एमालेका पोलिटव्युरो सदस्य महेश बस्नेतमाथि सुनसरीमा आक्रमणको प्रयास भएको छ । आइतबार बस्नेत चढेको गाडीमा ढुंगा प्रहार भएको छ ।

    onlinepatrika
    Arghakhachi

    राष्ट्रिय युवा संघ नेपाल, कोशी प्रदेशको जागरण सभा तथा जेन–जी पुस्तासँग अन्तर–संवाद कार्यक्रमका लागि सुनसरी पुगेका बस्नेतमाथि ढुंगथा प्रहार भएको हो । विराटनगर एयरपोर्टबाट निस्किने क्रममा बस्नेतको गाडीमा प्रहार भएको हो । उनी विराटनगर हुँदै इटहरीतर्फ जाँदै थिए ।

    AGNI GROUP

    नेता बस्नेतमाथि अर्पित कुवरले ढुंगा प्रहार गरेको बताइएको छ । अहिले ती युवा प्रहरीको नियन्त्रणमा रहेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij