
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी अध्यादेश ल्याएको छ । सरकारले आज (शुक्रवार) बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग .(तेस्रो संशोधन) अध्यादेश, २०७७ ल्याएको हो ।
त्यस्तै आज नै राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका सहप्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij