Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

ओलीले सोधे : शाकाहारी आन्दोलन भनेको के हो ? चिकेन चिल्ली खान्छु भन्या हो?

ओलीले सोधे : शाकाहारी आन्दोलन भनेको के हो ? चिकेन चिल्ली खान्छु भन्या हो?

  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डले शाकाहारी आन्दोलनले हुँदैन भनि दिएको अभिव्यक्तिको विरोध गरेका छन् । केही अघि प्रचण्डले अब ननभेज आन्दोलनले नहुँने भन्दै अभिव्यक्ति दिएकोमा ओलीले  शुक्रवारको जनसभामा त्यसको जवाफदिँदै भने, ‘ साकाहारी आन्दोलनले हुँदैन रे ।

    images
    images
    images

    शाकाहारीले हुँदैन भनेको चिकन चिन्ल्ली खान्छु भनेको हो ?’ उनले प्रचण्डको नामै नलिइ उनले नरभक्षी आन्दोलन गर्न खोजेका आरोप लगाउँदै नरभक्षी अन्दोलनको दिन सकिएकेो बताए । उनले भने, ‘अब कसैले हिंसा मच्चाउन सक्दैन। नेपाल अशान्ति र हिंसाको भूमरीमा जान सक्दैन ।’

    ओलीले हिजोको आम हड्तालका क्रममा ट्याक्सी जलाउने काम भएको भन्दै आक्रोश पोख्दै ट्याक्सी जल्नेलाई सरकारले क्षतिपूर्ति दिने बताए । ‘सरकारले क्षतिपूर्ति दिन्छ । बिमा होला बिमाले दिन्छ । बिमाले नगरेको खण्डमा सरकारले गर्छ’,उनले भने, ‘गरीबलाई हेर्ने र गरीबलाई माया गर्ने सरकार छ । शान्तिका लागि लड्ने सरकार छ ।’ उनले ट्याक्सी चालकलाई प्रचण्ड पक्षले जिउँदै जलाउने प्रयास गरेको आरोप समेत लगाए ।

    कतिपय ठाउँमा बम राखेर किसनका मुला फ्याकिए । तरकारी फु्याकियो । गरीब ट्याक्सीवालाई पेटो ल खन्याएर धन्न बाँचे बिचरा सर्वसाधारा वादी पार्टी गरिब डाइबर जलाउन खोज्ने सर्वहारा पार्टी । उनले भने ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij