Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

 सचिवालय बैठकमा विष्णु पौडेलको ‘बर्थडे सेलिब्रेसन’ ः वामदेवले भने–१०० वर्ष बाँच्नुस्

 सचिवालय बैठकमा विष्णु पौडेलको ‘बर्थडे सेलिब्रेसन’ ः वामदेवले भने–१०० वर्ष बाँच्नुस्

सचिवालय बैठकमा महासचिव विष्णु पौडेलको ६२ औं जन्मदिन मनाइएको छ ।

  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा महासचिव विष्णु पौडेलको ६२ औं जन्मदिन मनाइएको छ । जन्मदिनको लागि बालुवाटारमा विशेष केक मगाइएको थियो भने पौडेललाई प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली, कार्यकारी अध्यक्ष प्रचण्डलगायतका सचिवालय सदस्यहरुले केक खुवाएर महासचिवलाई जन्मदिनको बधाई तथा स्वस्थ जीवनको शुभकामना व्यक्त गरेका थिए । 

    onlinepatrika
    Arghakhachi

    यस्तै अवसरमा पार्टी उपाध्यक्ष वामदेव गौतमले गौतमलाई १०० वर्ष बाँच्नुहोस् र राम्रो काम गरेर जानुहोला भन्दै शुभकामना दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । नेकपाभित्र विवादले उग्र रुप लिएको बेला पौडेलको जन्मदिनको दिन रमाइलो माहोल भएको हो। पौडेलको जन्मदिनको केट काटेपछि सचिवालय बैठक बसिरहेका छ ।  
     

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट