Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रचण्डलाई भेट्न हात्तीवन पुगे झलनाथ खनाल

प्रचण्डलाई भेट्न हात्तीवन पुगे झलनाथ खनाल

  • काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनाल संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न हात्तीवन पुगेका छन् । 

    onlinepatrika
    Arghakhachi

    प्रचण्ड निवास हात्तीवनमा दुई नेताबिच छलफल चलिरहेको स्रोतले बतायो । उनीहरूबिच विकसित घटनाक्रम र पार्टी गतिविधिबारे छलफल भइरहेको बताइएको छ । 

    AGNI GROUP

    पार्टी एकताप्रति असन्तुष्टि जनाउँदै आएका खनाल अन्तिम समयमा आएर नेपाली कम्युनिस्ट पार्टीसँगको एकतामा मिसिएका थिए । पार्टीमा उनले प्रचण्ड र माधव नेपालपछिको तेस्रो वरीयता पाउने निश्चित भएको बताइएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij