
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । सरकारले एन्टिजेन विधिबाट ७०० जनाको परीक्षण गर्दा ४१ जनाको पोजेटिभ आएको ईपीडीमियोलोजी तथा रोग नियण्त्रण महाशाखाले जनाएको छ ।
काठमाडौंको हटस्पट भनिएका स्थानमा पहिलो दिन ७०० जनाको एन्टिजेन परीक्षण गर्दा ४१ जनामा पोजेटिभ देखिएको महाशाखाको प्रमुख डाक्टर वासुदेव पाण्डेले बताए । ‘सुरुआती चरणको परीक्षण भएकाले पुनःपीसीआर परीक्षण गरेर क्रस चेक गर्छौ,’ पाण्डेले भने ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij