काठमाडौं । पोर्चुगलका कप्तान तथा युभेन्टसका स्टार क्रिस्टियानो रोनाल्डोको आज ३६औं जन्मदिन हो । रोनाल्डोको जन्म पोर्चुगलको फञ्चल, म्याडेइराको एक बस्ती सान्तो आन्तोनियोमा ५ फेब्रुअरी १९८५ को दिन भएको थियो । उनले आफ्ना जीवनमा धेरै मिठो र लोभलाग्दो सफलता हासिल गरेका छन् ।