Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

विराटनगरमा चिया पसल तोडफोड, बर्दिबासमा प्रहरीले राजमार्ग खुलायो

विराटनगरमा चिया पसल तोडफोड, बर्दिबासमा प्रहरीले राजमार्ग खुलायो

  • काठमाडौं । सत्तारुढ नेकपाको प्रचण्ड–नेपाल समूहले गरेको बन्दको प्रभाव मुलुकभर परेको छ । केही स्थानमा तोडफोड र हिंसात्मक घटना पनि भएका छन् । मोरङको विराटनगरमा बन्दको उल्लंघन गरेको भन्दै बन्दकर्ता प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले चियापसलसमेत तोडफोड गरेका छन् । उनीहरु विराटनगर महानगरपालिका–२ स्थित चिया पसल तोडफोड गरेका हुन् ।

    images
    images
    images

    बन्दकर्ताको तोडफोडका क्रममा समोसा पकाउन तयार पारिएको तेलसहितको कराही घोप्टिँदा पसल सञ्चालक प्रमोद सहनीकी श्रीमती बसन्ती सहनी र उनकी छोरी २२ वर्षीया बबिता सहनी सामान्य घाइते भएका छन् । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij