Logo

Jul 23 2025 | २०८२, साउन ७ गते

Jul 23 2025 | २०८२, साउन ७ गते

जनकपुर तनावग्रस्त, २७ राउण्ड गोली चल्यो, ११ जना पक्राउ

जनकपुर तनावग्रस्त, २७ राउण्ड गोली चल्यो, ११ जना पक्राउ

  • काठमाडौँ । आमहड्तालका क्रममा जनकपुरमा प्रहरीले २७ राउण्ड हवाई फायर गरेको छ । नेकपा नेता रामचन्द्र झा र मातृका यादव नेतृत्वको टोलीले जवरजस्ती पसल बन्द गराउँन खोजेपछि व्यापारी र आन्दोलनकारी समूहबीच झडप हुँदा प्रहरीले गोली चलाएको हो ।

    images
    images
    images

    आन्दोलनकारीले प्रहरीमाथि ढुङ्गामुडा गरेपछि हवाई फायर र १२ राउण्ड आश्रुग्यास प्रहार गरेको प्रदेश २ प्रहरी कार्यालयका प्रमुख डीआईजी धिरजप्रताप सिंहले जानकारी दिए । उनका अनुसार झडपमा २ प्रहरी र नेता रामचन्द्र झा घाइते भएका छन् भने ११ जनालाई नियन्त्रणमा लिइएको डीआईजी सिंहले जानकारी दिए ।  

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij