Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

जनकपुरमा प्रहरी र बन्दकर्ताबीच झडप,नेता रामचन्द्र झाको टाउकोमा लाग्यो गहिरो चोट

जनकपुरमा प्रहरी र बन्दकर्ताबीच झडप,नेता रामचन्द्र झाको टाउकोमा लाग्यो गहिरो चोट

  • जनकपुर । नेकपाको प्रचण्ड–नेपाल समूहले गरेको नेपाल बन्दको प्रभाव मुलुकभर परेको छ । जनकपुरमा बन्दकर्ता र प्रहरीबीच झडप भएको छ । बिहीबार बिहानदेखि जनकपुरका विभिन्न चोकमा बन्दकर्ताहरु जम्मा भएर सरकारविरुद्ध नाराबाजी गरिरहेका थिए । 

    images
    images
    images

    यहीक्रममा बन्दकर्ता र प्रहरीबीच झडप भएको हो । बन्द गराउँदै हिँडेका प्रदर्शनकारी र प्रहरीबीच जनकपुरको शिव चोकमा प्रहरी र झडप भएको हो । झडपका क्रममा प्रचण्ड–नेपाल समूहका केन्द्रीय सदस्य रामचन्द्र झा घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको छ । झडपका क्रममा केही गाडीमा तोडफोड भएको छ भने प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij