Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

आमहड्ताल ६ बजेपछि फिर्ता हुने

आमहड्ताल ६ बजेपछि फिर्ता हुने

  • काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहले आह्वान गरेको आमहड्ताल बिहीबार साँझ ६ बजेपछि फिर्ता हुने भएको छ । साँझ ६ बजेपछि आमहड्तालका सबै कार्यक्रम फिर्ता हुने संघर्ष समितिका संयोजक तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

    images
    images
    images

    संवैधानिक परिषद्मा पदाधिकारी नियुक्त गरिएको विरोधमा सो समूहले आज एकदिने आमहड्तालको घोषणा गरेको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij