
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल समूहले आज देशभर आमहड्ताल गरेको छ । काठमाडौं उपत्यका विभिन्न स्थानमा पनि आमहड्तालको प्रभाव परेको छ ।
यसैबीच काठमाडौंको सडकमा आमहड्तालको प्रभावको निरीक्षण गर्न नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपाल पनि सडकमा निस्किएका छन् । उनी कोटेश्वरबाट बा ४२ प ५८१४ नम्बरको स्कुटर पछाडि बसेर सडकमा निस्किएका हुन् । अहिले कोटेश्वरमा नेकपाका कार्यकर्ताले सडकमा प्रदर्शन गरिरहेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij