Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । सरकारको नियमित मन्त्रिपरिषद बैठक आज बस्दैछ । दिउँसो तीन बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदमा बस्ने गरी बैठक डाकिएको छ ।
बैठकका नियमति एजेण्डासँगै कामका विषयमा छलफल हुनेछ ।
राजनीतिक दलले निर्वाचनको सुनिश्चितता सरकारले गर्न नसकेको आरोप लगाइरहेका बेला निर्वाचनको तयारीको विषयमा पनि छलफल हुने बताइएको छ ।
बाढी पहिरोले पुर्याएको क्षति, पीडित नागरिकलाई दिइने राहत, जेनजी समूहको लगातारको खबरदारीलगायतका विषयमा छलफल हुने बताइएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij