Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

पहिलो टेस्टमा पाकिस्तानले दक्षिण अफ्रिकालाई दियो २७७ रनको लक्ष्य

पहिलो टेस्टमा पाकिस्तानले दक्षिण अफ्रिकालाई दियो २७७ रनको लक्ष्य

  • काठमाडौँ । पाकिस्तानले जारी टेस्ट सिरिजको पहिलो खेलमा दक्षिण अफ्रिकालाई २७७ रनको लक्ष्य दिएको छ ।

    onlinepatrika
    Arghakhachi

    टेस्टको तेस्रो दिन पाकिस्तान आफ्नो दोस्रो इनिंगमा १६७ रनमा अलआउट भएपछि पहिलो इनिंगमा १०९ रनको बढ्तको आधारमा दक्षिण अफ्रिकालाई २७७ रनको लक्ष्य दिएको हो ।

    AGNI GROUP

    पाकिस्तानले पहिलो इनिंगमा ३७८ रन बनाएको थियो भने दक्षिण अफ्रिका पहिलो इनिंगमा २६९ रन बनाएर अलआउट भएको थियो ।

    पाकिस्तान भ्रमणमा रहेको दक्षिण अफ्रीकाले यसक्रममा २ टेस्ट खेलको सिरिज खेल्दैछ भने ३-३ खेलको टी-२० र एकदिवसीय खेलको सिरिज खेल्दैछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij