
Apr 23 2025 | २०८२, वैशाख १० गते
ललितपुर । पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ले आह्वान गरेको आमहड्ताल सफल बनाउन भन्दै सो प्रचण्ड सडकमा निस्केका छन् । प्रचण्ड ललितपुरको सातदोबाटो क्षेत्रमा सडकमा आएर प्रदर्शनमा सहभागि भएका थिए ।
बन्द गराउँदै सडकमा निस्केका नेकपाका ८० भन्दा बढी कार्यकर्ता पक्राउ परिसकेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij