Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

लाइसेन्सका लागि आवेदन दिनेको पालो अब असारपछि मात्रै

लाइसेन्सका लागि आवेदन दिनेको पालो अब असारपछि मात्रै

  • काठमाडौँ । सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि आवेदन दिनेले अब आगामी असारपछि मात्र पालो पाउने भएका छन् । कोरोनाभाइरस महामारीका कारण १० महिनापछि खुलेको लाइसेन्स आवेदनमा हालसम्म झन्डै तीन लाखले आवेदन दिएका छन् ।

    images
    images
    images

    यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले असारसम्म परीक्षा दिने मिति सकिएकाले अब भर्नेले त्यसपछि मात्र पालो पाउने जानकारी दिए ।

    अहिलेसम्म झन्डै तीन लाखले आवेदन दिएका छन्, ‘मे/जुनसम्म परीक्षा दिने मिति सकिएको छ’, उनले भने । यो समाचार आजको राजधानी दैनिकमा छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij