Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

प्रतिनिधिसभा विघटनको मुद्दा भोलिका लागि हेर्दाहेर्दैमा, आमहड्तालले सुनुवाइ नरोकिने

प्रतिनिधिसभा विघटनको मुद्दा भोलिका लागि हेर्दाहेर्दैमा, आमहड्तालले सुनुवाइ नरोकिने

  • काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा सकिएको छ । मुद्दामा बहस नसकिएपछि बिहीवारका लागि हेर्दाहेर्दैमा राखिएको हो ।

    images
    images
    images

    प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षबाट सुशील पन्त र नायब महान्याधिवक्ता पदमप्रसाद पाण्डेले बहस गरेका थिए ।पाण्डेको बहस आज नसकिएकाका कारण बिहीवार पनि उनैले बहस गर्ने बताइएको छ ।

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले भोलि गर्ने देशव्यापी आमहड्तालले प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दामाथिको सुनावाइ नरोकिने समेत बताइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij