Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

कोरियाली 'के ड्रामा' मा देखिदै एकता कपुर

कोरियाली 'के ड्रामा' मा देखिदै एकता कपुर

  • काठमाडौँ । भारतीय निर्मात्री एकता कपूर कोरियाली के ड्रामामा देखिने भएकी छन् ।

    onlinepatrika
    Arghakhachi

    आफ्नो करियरमा धेरै हिट टिभी सिरियल बनाएकी एकता अब आफै कोरियाली के ड्रामामा देखिने जानकारी दिएकी हुन् ।

    AGNI GROUP

    उनले भनेकी छन्- म के ड्रामाहरू को ओजी क्वीन हुँ (किनभने... मैले यस प्रकारका सिरियलहरूको बारेमा यो भनेको थिए)। मसँग तपाईंको लागि एउटा अपडेट छ । म कोरियाली नाटकमा देखिनेछु। सेप्टेम्बर २९ मा दिउँसो १ बजे ।'

    एकताले धेरैजसो सिरियल 'के' अक्षरबाट बनायेई छन् । 'कसौटी जिन्दगी के, 'क्युकी सास भी कभी बहू थी' जस्ता चर्चित सिरियल बनाएकी छन् । उनको 'के' प्रेम पनि कोरियाली के ड्रामाबाट प्रेरित रहेको बताइन्छ ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट